महादेवको दर्शन गर्न ३०० भन्दा बढी भक्तजन हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगे

शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान्  शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए ।यस वर्षको शिवरात्रि

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन् । मंगलवार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् ।तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन् । दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् ।मंगलबार पशुपतिसहित देशका विभिन्न श

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । मङ्गलवार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो ।  राष्ट्रपति भण्डारीले पशुपतिनाथनाथकाे दर्शन र पूजा, आराधना गर्नुभयो । दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी उहाँकाे सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।  हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ । आज पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालुको भिड लागेको थियो । आज महादेव र देवी पार्व...

राष्ट्रपति र उपराष्ट्रपतिबाट पशुपतिनाथको दर्शन

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो । उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन […]

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छन्। दिउँसो ४ः१५ बजे भण्डारी पशुपतिनाथ दर्शन गर्न पुगेकी हुन्। दर्शनको लागि राष्ट्रपति मन्दिर प्रवेश गरेपछि सर्वसाधारणलाई केहि समय मन्दिर बाहिरै रोकिएको पशुपति क्षेत्र...

सहजै पशुपतिनाथ दर्शन गर्न पाइयो : भक्तजन

काठमाडौं : पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीले खुशी व्यक्त गरेका छन्।महाशिवरात्रिको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंसा गरेका हुन्।काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताइन्। ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुगेकी उनले दर्शन गर्नेहरूले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव पनि सुनाइन्।धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने

‘रे’ वादी दर्शन

विश्वमा पौरस्त्य र पाश्चात्य गरी दुई किसिमका दर्शन छन् । पौरस्त्य अर्थात् पूर्वीय दर्शन पनि आस्तिक र नास्तिक, प्राचीन र आधुनिक गरी धेरै वर्गमा वर्गीकृत छ । आधुनिक युगमा आक्कलझुक्कल प्राचीन दर्शनको चर्चा हुने गरे तापनि आधुनिक दर्शनकै बोलाबोला हुनु अस्वाभाविक होइन । हाल, एउटा नयाँ दर्शन नेपालमा प्रादुर्भाव भएर दक्षिण एसिया हुँदै विश्वव्यापी, लोकप्रिय बन्दै गएको छ – ‘रे’वादी दर्शन । यसलाई उत्तरआधुनिक दर्शन भनेर मात्र पनि पुग्दैन, अतिउत्तरआधुनिक दर्शन नै भन्नुपर्ने हुन्छ ।  वास्तवमा दर्शन गुढ रहस्य हो । यम, नियम, आस...

राष्ट्रपतिद्वारा नवदुर्गाको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गाकोे दर्शन गरेकी छन् ।दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई विदाई गरिने परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरिन् । उक्त अवसरमा […]

कुमारीको दर्शन गर्न पूर्वराजा हनुमानढोका जाने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ।  कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।

आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो ।हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिए