उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाका मतदान केन्द्रका लागि मतदान सामग्री पाँच दिन बोकेर लैजानुपर्ने भएको छ । निर्वाचन आयोगले हेलिकोप्टर उपलब्ध नगराएपछि बोकाएर निर्वाचन सामग्री ढुवानी गर्नुपरेको हो ।
२१ मतदान केन्द्र रहेको...
जनकपुरधाम – मंसिर ४ मा हुने निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्री बुझेर निर्वाचनकेन्द्रतर्फ लागेका छन्। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाममा पुगेर कर्मचारीले निर्वाचन सामग्री बुझेका हुन्। मतदानको दिन आवश्यक पर्ने सामग्री वितरण गर्न सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयले ५२ प्रकारका सामग्री वितरण गरेको प्रदेश निर्वाचन कार्यालय मधेश […]
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ । जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले
मकवानपुर - बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडा मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको भेटिएका छन् ।
प्रदेश निर्वाचन कार्यालय परिसरदेखि माथिल्लो तलासम्म नै निर्वाचन सामग्री राखिएका छन् । कार्यालय परिसरमा रहेका केही मतपेटिका फुटेका छन् ।
ती फुटेका मतपेटिका कर्मचारीले छुट्याउने गरेका छन् । सेतो रङ्गकाे मतपेटिका कुनैको पिँधमा, कुनैको बिर्कोमा तथा केही फक्लेटा नै उप्किएका छन् ।
निर्वाचन आयोगले केही दिन अगाडि यी मतपेटिका पठाएको थियो । यसपालि अत्यन्तै कमसल खालका मतपेटिका आएको ब...
योगदानका आधारमा सामाजिक सुरक्षा कोषले सापटी दिने योजना ल्याएको छ। सहकारी विभागले घरजग्गामा कर्जा लगानी नगर्न सहकारीहरुलाई निर्देशन दिएको छ। अपर सोलु, श्वेतगंगा र मन्दाकिनी हाइड्रोको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुन थाल्यो। चालु आर्थिक वर्षको साउनमा साढे ८३ अर्ब संकलन गर्ने लक्ष्य राखिएकामा १४ अर्ब कम राजस्व उठ्यो। निर्वाचन सामग्री छाप्न इच्छुक निजी छापाखानाले निर्वाचन आयोगमा कोटेशन दिन सक्नेछन्।
भौगोलिक हिसाबले विकट चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगेका छन् । चीनसँग सीमा जोडिएको चुमनुव्रीका मतदान केन्द्रमा कम्तीमा ५ दिन हिँडेर कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् । उनीहरूले साथमा मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री बोकेर लगेका थिए ।
भौगोलिक हिसाबले विकट चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगेका छन् । चीनसँग सीमा जोडिएको चुमनुव्रीका मतदान केन्द्रमा कम्तीमा ५ दिन हिँडेर कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् । उनीहरूले साथमा मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री बोकेर लगेका थिए ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्र लगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ । मतपेटिका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो । जिल्लाको सातवटै गाउँपाल
आसन्न स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक सामाग्री ढुवानी सुरु गरेको छ। ‘अहिले हामी बिदा पनि नभनी काम गरिरहेका छौँ। शनिबार वा कुनै पनि सार्वजनिक बिदाको दिन पनि काम गरिरहेका छौँ। मतपत्र छपाई भइरहेको छ। हामीले आजसम्म ३० जिल्लामा सामान ढुवानी गरिसकेका छौँ। थप १५ जिल्लामा आज ती सामाग्री पुग्दै छन्," प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए। आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन