दुई दिन लाएर हुम्ला पुर्‍याइयाे मतपेटिका र ३८ हजार मतपत्र

दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा पुर्‍याइएकाे हाे

सम्बन्धित सामग्री

हुम्लामा ४ दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

हुम्ला – हुम्लामा मतदान सकिएको चार दिनपछि आज बुधवार मतपेटिका सदरमुकाममा ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको एक सय ३४ वटा मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेरअघि सदरमुकाम सिमकोट ल्याइएको हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले जानकारी दिनुभयो । सबै ठाउँबाट मतपेटिका ल्याइएको र अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सर्वदलीय बैठकपछि बेलुकीसम्ममा मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत सापकोटाले बताउनुभयो ।

हुम्लामा ४ दिनपछि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइयो

७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । […]

हुम्लाको सर्केगार्डमा रोकिए १३६ मतपेटिका

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन। भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो।दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन्। प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो।जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन

३४ मतदान केन्द्रका मतपेटिका सर्केगाडमै अलपत्र

६ मंसिर, हुम्ला । हुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र क को मतपत्र संकलन भएका ३४ मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिका केन्द्रमै अलपत्र परेका छन् । ५९ मतदान केन्द्रमध्ये २५ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट ल्याइसकेको छ । ३४ मतदान केन्द्रका मतपेटिका ताजाकोट, चंखेली, अदानचुली र सर्केगाड गाउँपालिकाका मतदान केन्द्रबाट गाउँपालिका केन्द्र थन्किएको पाइएको छ । हेलिकप्टरबाट मतपेटिका ओसार्न भनिए […]

कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने

कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्लबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो । माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले जनाउनुभयो । “भौगोलिक विकटताका कारण सबै …

कर्णालीका तीन जिल्लामा भाेलिसम्ममा मतपेटिका सङ्कलन हुने

हुम्ला - कर्णालीका तीन जिल्लामा मङ्गलवारसम्ममा मतपेटिका सङ्कलन हुने भएको छ । हुम्ला, मुगु र डोल्पामा भोलि मङ्गलवारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने भएको हो ।  मत सङ्कलन भएपछि मात्रै मतगणना सुरु हुनेछ ।  सुर्खेतको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो ।  माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले बताउनुभयो 'भौगोलिक विकटताक...

कर्णालीका तीन जिल्लामा मङ्गलबारसम्म मतपेटिका सङ्कलन हुने

कर्णाली  : कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मङ्गलबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने भएको छ। सुर्खेत स्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा सोमबार  बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने  दिए। माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उनले जानकारी दिए। भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्। प्रहरी नायब महानिरीक्षक पोखरेलले भन

कर्णालीका तीन जिल्लामा मंगलबारसम्म मतपेटिका सदरमुकाममा आइपुग्ने

कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा भोलि मंगलबारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम...

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिँदै

हुम्ला : हिमाली जिल्ला हुम्लामा मतपेटिका संकलन गर्न नेपाली सेनाको हेलिकप्टर सिमकोट आइपुगेको छ। सदरमुकामभन्दा टाढा रहेका मतदान केन्द्रबाट मतपेटिका ल्याउन असहज भएपछि हेलिकप्टर आइपुगेको हो। यस्तै उत्तरी नाम्खा गाउँपालिकाको तील, जाङ, हल्जिका मतदान केन्द्रबाट मतपेटिका ल्याइने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। लिमीको यी तीन मतदान केन्द्रमा यसअघि हेलिकप्टरबाट मतपेटिका, कर्मचारी, सुरक्षाकर्मी पुर्‍याइएको थियो । यारी, याल्वाङ र मुचुका मतपेटिकासमेत हेलिकप्टरबाट ओसारिने भएको हो।लिम

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद