ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।ग्राहकहरुले शुन्य प्रतिशत ब्याज तथा स्पट एक्सचेन्जको पनि सुविधा पाउने भएका छन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सका सिइओ तथा निर्देशक दिपक अग्रवालले