युवा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमारलाई रिक्रियसन आन्टरपृनियर अवार्ड
दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली युवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवणकुमार कुँवरले रिक्रियसन आन्टरपृनियर अवार्ड हात पार्न सफल भएका छन् ।
काठमाडौं । नेपाल फुड्सले ‘नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४’ को उपाधि पाएको छ । लन्डनमा आयोजित एक कार्यक्रममा नेपाल फुड्सले उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको हो । नेपाल फुड्सका निर्देशक विकास नेपालका अनुसार बेलायतको खाद्य उद्योगमा उत्कृष्ट योगदान पुर्याउने कम्पनीलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । अवार्डले खाद्य उद्योगको […]
दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’मा नेपालका युवा व्यवसायी श्रवण कुमार कुँवरले रिक्रियसन आन्टरप्रिनियर अवार्ड जितेका छन् । कुँवर होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको ‘प्रोफेशनल अवार्ड’ नेपालका कुँवर सहित एशियन मुलुकका ३४ जनाले जितेका छन् ।मुलुक र मुलुक बाहिर बसेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरप्रिनियर विधा कुँवरले प्राप्त ग
काठमाडौं । नेपाली मौलिक परिकार ८४ व्यञ्जनले राजधानीमा आयोजना गरेको हिमालयन हस्पिटालिटी अवार्ड २०२२ मा सेभेन स्टार फुड एण्ड मार्ट प्रालि तथा सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ विजेता भएका छन् । नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्देश्यले देशभरका सेफहरुबीच आयोजित प्रतियोगितामा प्रथम भएवापत […]