कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं -  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका  पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका...

सम्बन्धित सामग्री

मुगुमा पनि हिमपात सुरु, कृषक हर्षित

मुगु- कर्णाली प्रदेशकाे विकट हिमाली जिल्ला मुगुमा गएरातिदेखि हिमपात सुरु भएकाे छ। केही दिनयता अत्यधिक चिसाे बढेपछि बुधवार रातिदेखि मुगुमा वर्षासँगै हिमपात सुरु भएकाे हाे। नेपालकै ठूलाे र गहिराे ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेकाे रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए। विशेषगरी रारालगायत मुगुका […]

आजको मौसमः तराईमा हुस्सु हिमाली भेगमा हिमपात हुने

काठमाडौं, पुस १५ । देशैभर तापक्रम घट्दै गएकाले चिसो दिनानुदिन बढ्दै गई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार बिहानै देखि काठमाडौं लगायतका क्षेत्रको आकाश धुम्मिएको छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली […]

आजको मौसम : केही स्थानमा हिमपात

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावका कारण हिमाली भेगमा केही ठाउँमा हिमपात हुने सम्भवना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा

कर्णालीमा भारी हिमपात : हवाई उडान लगायत यातायत बन्द

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्ला मुगु , जुम्ला , डोल्पा , हुम्लामा भारी र बाक्लो हिमपात भएको छ । कर्णालीमा यो  तेस्रोपटक हिमपात  भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मुगुका प्राय सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । यसका साथै जुम्लाका सबै स्थानीय […]

कर्णालीमा पनि भारी हिमपात (फोटोफिचर)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह

कर्णालीमा भारी हिमपात (फोटो फिचरसहित)

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका अधिकंश भ-भागमा, आंशिक देखि सामान्य बदली  रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा महाशाखाले अनुरोध गरेकाे छ। यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २१ गते (बुधबार) दिउँसो :देशभर सामान्य बदली  रहने छ ।  सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र  ति प्रदेशका एक […]

चिसो बढ्यो, पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौँ – देशका अधिकांश भू-भागमा आज (शुक्रबार)देखि हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले […]

पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

काठमाण्डाै - पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ । आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ । आज काठमाण्डौ उपत्यकामा पनि फाट्...