आजको मौसमः तराईमा हुस्सु हिमाली भेगमा हिमपात हुने

काठमाडौं, पुस १५ । देशैभर तापक्रम घट्दै गएकाले चिसो दिनानुदिन बढ्दै गई रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले तराईमा बाक्लो हुस्सु लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार बिहानै देखि काठमाडौं लगायतका क्षेत्रको आकाश धुम्मिएको छ । दिउँसो प्रदेश १, गण्डकी, कर्णाली […]

सम्बन्धित सामग्री

बझाङः यार्सा सङ्कलनमा हिँडेका एकको निधन, एक बेपत्ता

बझाङ – बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन्। सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन […]

वर्षा र हिमपात नहुँदाको मारः उच्च हिमाली भेगको जमिन सुक्यो, मुहान पनि सुके

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेग...

यी स्थानमा आज वर्षा र हिमपात

काठमाडौं : प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ। हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ। क्

पर्वतको हिमाली भेग हिउँले सेताम्य [फोटोफिचर]

पर्वतको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । कुश्मा र आसपासका क्षेत्रमा भने भारी वर्षा भइरहेको छ । हिमपातका कारण पर्वतका हिमाली बस्तीहरू सेताम्य देखिएका छन् ।

रसुवामा हिमपात, जनजीवन प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रु लाङ्टाङ, नाकथली तातोपानी गत्लाङ, जस्ता उच्च स्थानमा भारी हिमपात भएको हो भने जिल्लाको सदरमुकाम धुन्चे लगायतका आसपासमा समेत हिमपात भएको छ । जिल्लाको राम्चे, स्याउवारी, उत्तरगया गाँउपालिकाको […]

रसुवा र इलाममा हिमपात, हिउँ पर्दा जनजीवन प्रभावित

रसुवार/इलाम । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा आज बिहान बाट हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथली तातोपानी गत्लाङ,तथा सदरमुकाम धुन्चे समेतमा हिमपात भएको छ । राम्चे, स्याउवारी, उत्तरगया गाँउपालिकाको तिरू एवं नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात […]

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको प्रभावले हिउँदे वर्षाको क्रम बढेसँगै हिमाली भेगमा हिमपात हुने भएको छ। विगत केही दिनयता अकस्मात् मौसममा बदली देखिने र हल्का वर्षा हुने क्रम बढेको छ।पश्चिमी न्यूनचापीय प्रणाली आइतबारदेखि केही सक्रिय बनेकाले मुख्य गरी नेपालको पश्चिमी भेग छोएका हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।विशेषगरी सोमबार र

हिमाली जिल्लामा हिमपात

हिमाली जिल्लाका तल्लो क्षेत्रमा सामान्य हिमपात भए पनि माथिल्लो क्षेत्र (हिमाली भेग) मा भारी वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।