कर्णालीमा भारी हिमपात : हवाई उडान लगायत यातायत बन्द

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्ला मुगु , जुम्ला , डोल्पा , हुम्लामा भारी र बाक्लो हिमपात भएको छ । कर्णालीमा यो  तेस्रोपटक हिमपात  भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मुगुका प्राय सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ । यसका साथै जुम्लाका सबै स्थानीय […]