मुगु- कर्णाली प्रदेशकाे विकट हिमाली जिल्ला मुगुमा गएरातिदेखि हिमपात सुरु भएकाे छ। केही दिनयता अत्यधिक चिसाे बढेपछि बुधवार रातिदेखि मुगुमा वर्षासँगै हिमपात सुरु भएकाे हाे। नेपालकै ठूलाे र गहिराे ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेकाे रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए। विशेषगरी रारालगायत मुगुका […]