काठमाडौँ : सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि काठमाडौँ उपत्यकाका अस्पतालमा खोप लगाउनेको भिड लाग्न थालेको छ । सीसीएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि अस्पतालमा खोप लगाउने र कार्ड बनाउनेको भिड लाग्न थालेको हो ।
अहिले दैनिक काठमाडौँमा रहेका वीर अस्पताल, शि…