बुटवल– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको छ। स्वास्थ्य सेवा विभागको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा कडाइ गरेको हो। विभागले मंसिर १५ मा सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि सतर्कता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। रुपन्देहीको सीमानाका बेलहियामा कोरोना संक्रणम नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सीमाक्षेत्रको […]