'धेरै रेमिट्यान्स पठाउ भन्ने सरकारले परदेशीकाे मताधिकार सुनिश्चित गर्न किन सक्दैन'

देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स गर्न अनुरोध गरेको पनि सुन्न पाइन्छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ नै ।  यसरी रे...

सम्बन्धित सामग्री

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेश बमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताउनुभएको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम: विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ। सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्। ‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।

मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण

पोखरा : आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण…

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन् यो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय […]

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ: सांसद

प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।...

कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीलाई मतदान गर्न दिने तयारी

समानुपातिकतर्फको अस्थायी मतदाता कायम गरि उनीहरूको मताधिकार सुनिश्चित गर्न आयोगले गृहकार्य गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।...

कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न र मतदाता नामावलीमा उनीहरुको नामक समावेश गर्न माग गर्दै रिट दायर गर्नुभएको हो […]

कैदीबन्दीकाे मताधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कैदीको मताधिकार सुनिश्चित गर्न आदेश गरेको छ। निशान्त पोखरेलको मुद्दामा सुुनवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश गरेको हो। शुक्रबार गरिएको आदेशमा मतदाता नामावली संकलन तथा...