कैदीबन्दीकाे मताधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कैदीको मताधिकार सुनिश्चित गर्न आदेश गरेको छ। निशान्त पोखरेलको मुद्दामा सुुनवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश गरेको हो। शुक्रबार गरिएको आदेशमा मतदाता नामावली संकलन तथा...