मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चित गर्न माग गर्दै ध्यानाकर्षण

पोखरा : आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण…

सम्बन्धित सामग्री

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्छ : सांसद दुर्गाकुमारी

काठमाण्डाै – प्रतिनिधिसभाका सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ ।  सभाको आजको बैठकको शून्य समयमा सांसद विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।”  उहाँले अहिले ४५ ला...

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन् यो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय […]

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भने, ‘आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत […]

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ: सांसद

प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन्।...

कर्मचारी र सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानूनका विद्यार्थी निशान पोखरेल र प्रदिक्षा केसीले आगामी मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न र मतदाता नामावलीमा उनीहरुको नामक समावेश गर्न माग गर्दै रिट दायर गर्नुभएको हो […]

कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ – कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश दिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्नु, मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्नु र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउनु भन्ने विषयमा कानुनका विद्यार्थी निशान्त पोखरेल र प्रदीक्षा केसीले दर्ता गरेको रिटमा विपक्षीका नाममा माग दाबीबमोजिमको अन्तरिम […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको आरोप लगाएका छन्। काँग्रेसले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेको छ। भोलिदेखि हवाई उडान नगर्ने वायुसेवा सञ्चालक संघले घोषणा गरेकको छ।नेप्से परिसूचक ३९.९३ अंकले बढेको छ। एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।