४० पदमा एकल मनोनयन

स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ पदमा एकल उम्मेदवारी परेको छ । आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा हुनेछ ।

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

मोरङ – प्रदेश १ प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ। ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित गौतम सभामुख बन्ने भएका हुन्। प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेकपा माओवादी केन्द्रका नेता गौतमको उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रदेश सभाले निर्धारण गरेको उम्मेदवारी मनोनयन […]

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ल

जिससमा गठबन्धनको एकल उम्मेदवारी दर्ता

हुुम्ला – जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलबाट सबै पदका लागि एकल उम्मेदवारी परेको छ। निर्वाचनका लागि एमालेलगायत दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको हो। मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सदस्य पदका लागि एकल उम्मेदवारी परेको बताए। उनले अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेको भन्दै मनोनयन दर्ताको […]

जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि आज मनोनयन दर्ता

२५ जेठ, काठमाडौं । दाङमा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन हुनेछ । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । तीमध्ये समन्वय समितिमा नेपाली कांग्रेसको एकल […]

तुलसीपुर उपमहानगरको कार्यपालिका निर्वाचनमा एमालेको एकल उम्मेदवारी

दाङ : तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट एकल उम्मेदवारी परेको छ।बिहीबार तुलसीपुरमा भएको मनोनयन दर्तामा ८ जना कार्यपालिका सदस्यका लागि एमालेबाट एकल उम्मेदवारी परेको हो। एमालेको तर्फबाट निर्वाचित महिला सदस्यको लागि ५ जनाको मनोनयन दर्ता भएको छ।जसमा वडा नं. १ बाट गौरी नेपाली, वडा नं. ६ बाट यमुना परियार, वडा नं. ९ बाट वसन्त केसी, वडा नं. १५ बाट सीता कुमारी लामिछाने र वडा नं. १६ बाट रिखा शर्मा रहेका छन्। उनीहरु सबै नवनिर्वाचित वडा सदस्य हुन्।त्यसैगरी क

पालिका चुनाव - ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताउनुभयो । एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने...

धनकुटाका ३ स्थानीय तहमा दलित महिला सदस्यको एकल उम्मेदवारी

१३ वैशाख, धनकुटा । धनकुटाका विभिन्‍न स्थानीय तहका तीन वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा-९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक-एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । पाख्रीबास […]

गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ । चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा […] The post गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय चुनावका लागि एक लाख बढी उम्मेदवारको मनोनयन, ४० पदमा भने एकल मनोनयन

काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ तहमा एक लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको यकिन तथ्यांक निर्वाचन आयोगको प्रणालीमा समाविष्ट हुन बाँकी नै भए पनि उम्मेदवारको संख्या एक लाख बढी हुने निश्चित देखिएको छ । आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पालिका […]

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]