धनकुटाका ३ स्थानीय तहमा दलित महिला सदस्यको एकल उम्मेदवारी

१३ वैशाख, धनकुटा । धनकुटाका विभिन्‍न स्थानीय तहका तीन वडामा दलित महिला सदस्यको एकल उम्मेदवारी दर्ता भएको छ । जिल्लाको पाख्रीबास नगरपालिका वडा-९, चौबिसे गाउँपालिका वडा नं. ८ र साँगुरीगढी गाउँपालिका वडा नं. ७ मा एक-एक जना मात्र दलित वडा सदस्यको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । पाख्रीबास […]