जिल्ला समन्वय समिति दाङको निर्वाचनका लागि आज मनोनयन दर्ता

२५ जेठ, काठमाडौं । दाङमा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन हुनेछ । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटा स्थानीय तह छन् । तीमध्ये समन्वय समितिमा नेपाली कांग्रेसको एकल […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी

जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो । जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ल