१३ जेठ, काठमाडौं । केही दशकयता जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी मुद्दा बनिरहनुका साथै सर्वाधिक चासो र चिन्ताको विषय समेत बनेको छ । जलवायु परिवर्तन, विश्व उष्णिकरण तथा यसले निम्त्याएको चुनौती र क्षतिको विषयमा चर्चा भैरहन्छ । कार्बन उत्सर्जन बढिरहेको कारणले गर्दा विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । वैज्ञानिकहरुका अनुसार विश्वमा छैटौँ महाविनाश यहीँ हानिकारक […]
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]
जलवायु परिवर्तन मुद्दामा यस अघिसम्म घुमाउरो पारामा मोटा प्रतिबद्धता जनाउने दलहरूले यस पालि भने यो विषयलाई निकै भाउ दिएका छन् । वातावरणसँग जोडेरै भए पनि एमाले र कांग्रेससहित प्रमुख दलहरूले केही स्पष्ट लक्ष्य निर्धारण गरेका छन् ।
काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो हुने भन्ने निर्धारण गर्न सक्ने […]
करीब छ वर्षअघि विश्व वायुमण्डलको तापमानलाई शताब्दीको अन्त्यमा उल्लेख्य रूपमा दुई डिग्री सेल्यिसभन्दा कम (वेल विलो टु) कायम गर्ने गरी फ्रान्सको लावोर्जेमा जलवायु वार्ता (कोप २१) सम्पन्न भएको थियो । पेरिस सन्धिका नाममा परिचित यस सन्धिले जलवायु परिवर्तन व्यवस्थापनमा उल्लेख्य प्रतिबद्धता गरेको थियो ।
विशेषतः विकसित मुलुकहरूले गर्दै आएको अविवेकशील विकासलाई व्यवस्थित गर्न उत्सर्जन कटौती गर्नु, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु वित्तको व्यवस्था गर्नु, मुलुकहरूबाट प्रतिबद्धता जनाए अनुरूपका कार्यसम्पादनको आवधिक समीक्षा गर्नुज...
यतिबेला बेलायतमा विश्व जलवायु सम्मेलन चलिरहेको छ । पृथ्वीको भविष्य नै अनिश्चित हुने हो कि भन्ने भयकाबीच जलवायु परिवर्तनका कारक पक्षहरुको न्यूनीकरणका लागि बहस, योजना र विमर्श भैरहको छ । हुन पनि अहिले विश्वकै लागि शुद्ध वातावरण कायम राख्नु एउटा ठूलो चुनौति भएको छ । संसारभर वातावरणीय प्रदूषणले अनेक समस्या निम्त्याइरहेका छन् । जलवायु परिवर्तन, …
मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण विश्वमा पानीको संकट तीव्र गतिमा बढ्दै गएको पछिल्लो एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र उसका साझेदारहरुले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर एक महिना पर्याप्त मात्रामा पानीको पहुँच नहुनेको संख्या तीन अर्ब ६० करोड थियो। अहिलेकै अवस्था कायम रहेमा यो […]
अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]