जलवायु न्यायमा तड्पिरहेको विश्व र ग्लास्गो सम्मेलन

करीब छ वर्षअघि विश्व वायुमण्डलको तापमानलाई शताब्दीको अन्त्यमा उल्लेख्य रूपमा दुई डिग्री सेल्यिसभन्दा कम (वेल विलो टु) कायम गर्ने गरी फ्रान्सको लावोर्जेमा जलवायु वार्ता (कोप २१) सम्पन्न भएको थियो । पेरिस सन्धिका नाममा परिचित यस सन्धिले जलवायु परिवर्तन व्यवस्थापनमा उल्लेख्य प्रतिबद्धता गरेको थियो । विशेषतः विकसित मुलुकहरूले गर्दै आएको अविवेकशील विकासलाई व्यवस्थित गर्न उत्सर्जन कटौती गर्नु, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु वित्तको व्यवस्था गर्नु, मुलुकहरूबाट प्रतिबद्धता जनाए अनुरूपका कार्यसम्पादनको आवधिक समीक्षा गर्नुज...

सम्बन्धित सामग्री

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को प्राविधिक सत्रमा यो कुरालाई अनुमोदन गरिएको छ ।सम्मेलनको पहिलो सत्रमा राजनीतिक प्रतिबद्धता तथा घोषणा हुने गर्छन् । पहिलो सत्रमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले गरेका घोषणा तथा प्रतिबद्धतालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा प्रावि

प्रधानमन्त्री देउवा र एमसीसीकी उपप्रमुख एलेक्सियाबीच भेटवार्ता

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)एलेक्सिया ल्याटोर्तु र प्रधानमन्त्री शेरबहादुर देउवाको भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप–२६) को उच्चस्तरीय सत्र (विश्व लिडर्स सम्मेलन) मा भाग लिन ग्लास्गो पुगेका प्रधानमन्त्री देउवालाई डेपुटी सीईओ ल्याटोर्तुले मंगलबार भेटेकी हुन् । भेटमा एमसीसी सम्झौताका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ […]

ग्लास्गो, ग्रेटा र असल नियत

‘ग्रेटाज डिलेमा’अनुसार वातावरणीय रूपमा सचेत मानिसले सामूहिक रूपमा वातावरणमा क्षति पुर्‍याउँछन् यदि भावी पुस्तालाई बस्नलायक विश्व छाडेर जाने हो भने पहिले त एकजना व्यक्तिले के चाहन्छ र समूहले के गर्न चाहन्छ...

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता

ग्लास्गो, स्कटल्याण्ड : प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन स्कटल्याण्डमा रहेको उनीहरुरुबीच मंगलबार ‘साइडलाइन’ भेटवार्ता भएको हो।भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको प

जलवायु सम्मेलनमा पुगेका प्रधानमन्त्री देउवाको विश्व नेतासँग भेट (तस्वीरसहित)

काठमाडौं : विश्व जलवायु सम्मेलन कोप-२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गो शहर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरुसँग भेटघाट गरेका छन्।सम्मेलन अन्तर्गत विश्व नेताहरुको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा रिसेप्सन आयोजना गरिएको थियो,जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए।कार्यक्रमका दौरान प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थ

भारतीय प्रम मोदीद्वारा समकक्षी देउवाको प्रशंसा

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ग्वास्गोमा भेटवार्ता भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा उनीहरुबीच भेट भएको हो । भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाई खुसी लागेको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले ट्वीटरमा लेखेका छन्,“कोप–२६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुसी […] The post भारतीय प्रम मोदीद्वारा समकक्षी देउवाको प्रशंसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोप २६: नेपालसहित विश्वले प्रतिबद्धता जनाएको ‘नेट जिरो’ के हो ?

काठमाडौँ– बेलायतको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनका क्रममा नेपाललगायत विभिन्न देशले कार्बन उत्सर्जनमा नेट जिरोको प्रतिबद्धता जनाएका छन् । विभिन्न देशका प्रतिनिधिले फरक फरक समय तोकेर उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएका हुन् । सम्मेलनमा नेपालले कार्बन उत्सर्जनको कटौतीलाइ सन् २०४५ सम्मा शून्यमा झार्ने (नेट जिरो) प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व […]

कोप-२६ जलवायु सम्मेलन : पहिलो दिन क-कसले सम्बोधन गर्दैछन् ?

१५ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी बहुप्रतिक्षित राष्ट्रसंघीय सम्मेलन आजदेखि स्कटल्याण्डको ग्लास्गोमा शुरु हुँदैछ । कोप-२६ भनिएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन विश्व नेताहरु ग्लास्गो आउने क्रम जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेता ग्लास्गो पुगिसकेका छन् । तर चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने […]

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरु हुँदै

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आइतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन् ।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजारभन्दाबढी सहभागी हुँदैछन् । ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो । यो सम्मेलन गत वर्ष नै ग्लास्गो […]

आजदेखि सुरु हुँदै कोप–२६

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी भावी कूटनीतिका लागि महत्वपूर्ण विश्व सम्मेलन कोप–२६ आइतबारदेखि बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो सहरमा सुरु हुँदैछ। विश्वव्यापी तापमान वृद्धिका कारण भइरहेको जलवायु परिवर्तन र त्यसले निम्त्याइरहेको अतिशय विषम घटनाको परिवेशमा प्रभाव न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि तत्काल ठोस प्रयास गर्नुपर्ने आवश्यकताका बीच हुन लागेको सम्मेलनलाई विश्वले चासो र महत्वका साथ हेरिरहेको छ। […]