मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण विश्वमा पानीको संकट तीव्र गतिमा बढ्दै गएको पछिल्लो एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र उसका साझेदारहरुले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर एक महिना पर्याप्त मात्रामा पानीको पहुँच नहुनेको संख्या तीन अर्ब ६० करोड थियो। अहिलेकै अवस्था कायम रहेमा यो […]