जलवायु परिवर्तन न्यूनीकरणका लागि वैदिक संस्कृति– सफाई, शुद्धता र प्रकृति पूजा

यतिबेला बेलायतमा विश्व जलवायु सम्मेलन चलिरहेको छ । पृथ्वीको भविष्य नै अनिश्चित हुने हो कि भन्ने भयकाबीच जलवायु परिवर्तनका कारक पक्षहरुको न्यूनीकरणका लागि बहस, योजना र विमर्श भैरहको छ । हुन पनि अहिले विश्वकै लागि शुद्ध वातावरण कायम राख्नु एउटा ठूलो चुनौति भएको छ । संसारभर वातावरणीय प्रदूषणले अनेक समस्या निम्त्याइरहेका छन् । जलवायु परिवर्तन, …