सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]