काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढेको उल्लेख गरेकी हुन् । भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै हसिनाले भनिन्, ‘अहिले मैले निर्णय लिएकी छु, हो, मलाई थाहा छ। यदि म फर्किएँ भने ओर्लने बित्तिकै […]
काठमाडौँ । शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेकामा यस वर्ष भने महाअष्टमी तिथि वृद्धि भई दशौँ दिनमा पूजा गरिएको हो […]
खसीको मासुमा पाइने प्युराइनले शरीरमा युरिक एसिड उत्पादन बढाउन सक्छ। वैज्ञानिक अनुसन्धानले धेरै मासु खाने र गाउट हुने जोखिमबीच सम्बन्ध देखाएका छन्। तर खसीको मासु पूर्ण रूपमा निषेध गर्नुपर्ने वा निश्चित अन्तरालमा खाँदा सबैका लागि सुरक्षित हुने एउटै नियम छैन।
नुवाकोट । गत भदौ १० गतेको बाढीले घरपरिवार र सम्पत्ति गुमाएका नुवाकोटको विदुरका मदन श्रेष्ठलाई वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले दशैँ मनाउन १० हजार रुपैयाँ सहयोग गरेका छन्। श्रेष्ठको कोही आफन्तसमेत छैनन्। बाढीपछि बेसहारा बनेका उनले राहतसमेत नपाएको गुनासो गरेका थिए। बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेका धमलासँग श्रेष्ठले आफ्नो पीडा […]
३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका नदी मानवयि गतिविधिका कारण कतिसम्म कुरूप भइरहेका छन् भन्ने तथ्य एक परीक्षणले उजागर गरेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको साउन २०८३ को ‘रिभर वाटर क्वालिटी एनालाइसिस …