धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

काठमाडौँ,१० भदौ । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् । उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ […]

सम्बन्धित सामग्री

स्थानीय बाली मासिने किसानलाई चिन्ता

गण्डकी प्रदेशका कृषकले स्थानीय बालीका बीउ मासिने चिन्ता व्यक्त गरेका छन्।

गुल्मीका किसानको गुनासो- कफीले प्रतिफल दिएन

काठमाडौं । चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मी कफीको उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका […]

भित्र्याउने बेलाको ८० हेक्टर धानबालीमा प्रकोप, किसानलाई चिन्ता

जुम्ला– तातोपानी गाउँपालिका–५ का किसान धनप्रसाद चौलागाईंको भकारी यस वर्ष रित्तिएको छ । वर्षेनी २२ मुरी खेतबाट झण्डै २२ क्विन्टल मार्सीधान उत्पादन गर्ने चौलागाईंको भकारी रित्तिएको हो । भित्र्याउन लागेको मार्सीधान नेक ब्लास्ट (घाँटी मरुवा) रोगको संक्रमणले पुरै धान सखाप भएपछि उत्पादन शून्य भएको चौलागाईं बताउँछन् । २२ मुरी खेतबाट करिब २२ क्विन्टल धान उत्पादन […]

केही दिन वर्षा हुने भएपछि किसानलाई चिन्ता

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई चिन्ता परेको छ । दशैँको मुखमा पर्ने पानीले किसान पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन् । पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको कैलालीको जानकी गाउँपालिकाका रामसुन्दर चौधरीले बताउनुभयो । गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो । आजदेखि वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको ...

भारी वर्षा हुने भएपछि किसानलाई चिन्ता : पाकेको धान कसरी जोगाउने?

टीकापुर : कैलालीका किसानलाई दसैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्। पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा…

धानका गाँज मर्न थाले,किसानलाई चिन्ता

जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।...

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठ ताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविक भन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबारीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल ह

असार बित्यो खेतहरू सुक्खै

‘सिंगै असार गयो, साउन आयो तर खेतमा माटोका डल्लाहरु सुकेर सेतो भएका छन्, यस्तो ‘सुखाड’ मैले जीवनमा देखेको थिइन। यतिबेला किसानलाई चिन्ता बाढी र डुबानको पो हुने हो, जबकी खुक्खाले सबैलाई भयातुर बनाएको छ,’ पर्साको बिन्दवासनी गाउँपािलका वार्ड नम्बर ५ भेंलहाँ घर...

दशैंअघि नै ढकमक्क सयपत्री फुल्दा किसानलाई चिन्ता

भक्तपुर : आँगनको डिलमा सयपत्री, बारीमा कोदो र तोरी, खेतमा धान पाक्न थालेपछि दशैं आएको संकेत मिल्ने बुढापाकाहरु बताउँछन्। दशैंमा फुल्न थालेको सयपत्री तिहारमा ढकमक फुल्ने गर्दछ। त्यही फूल तिहारमा बेचेर राम्रो कमाई हुने आशाले फूल खेती गरेका किसानहरु यस वर्ष विगतका वर्ष जस्तो आम्दानी नहुने चिन्ता बढेको…

‘लोकतन्त्र’ नपसाउँदा किसानलाई चिन्ता

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरी, पोखराचौरमा किसानले रोपेको ‘लोकतन्त्र’ जातको धानमा बाला नलाग्दा किसान चिन्तित बनेको छ। किसानहरु माझ ‘एमाले’ जात भनेर चिनिने ‘लोकतन्त्र’ धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको हो। कृषि प्राविधिकहरुले अन्य धानको तुलनामा दोब्बर ...