भक्तपुर : आँगनको डिलमा सयपत्री, बारीमा कोदो र तोरी, खेतमा धान पाक्न थालेपछि दशैं आएको संकेत मिल्ने बुढापाकाहरु बताउँछन्। दशैंमा फुल्न थालेको सयपत्री तिहारमा ढकमक फुल्ने गर्दछ। त्यही फूल तिहारमा बेचेर राम्रो कमाई हुने आशाले फूल खेती गरेका किसानहरु यस वर्ष विगतका वर्ष जस्तो आम्दानी नहुने चिन्ता बढेको…