‘सिंगै असार गयो, साउन आयो तर खेतमा माटोका डल्लाहरु सुकेर सेतो भएका छन्, यस्तो ‘सुखाड’ मैले जीवनमा देखेको थिइन। यतिबेला किसानलाई चिन्ता बाढी र डुबानको पो हुने हो, जबकी खुक्खाले सबैलाई भयातुर बनाएको छ,’ पर्साको बिन्दवासनी गाउँपािलका वार्ड नम्बर ५ भेंलहाँ घर...