पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरी, पोखराचौरमा किसानले रोपेको ‘लोकतन्त्र’ जातको धानमा बाला नलाग्दा किसान चिन्तित बनेको छ। किसानहरु माझ ‘एमाले’ जात भनेर चिनिने ‘लोकतन्त्र’ धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको हो।
कृषि प्राविधिकहरुले अन्य धानको तुलनामा दोब्बर ...