भित्र्याउने बेलाको ८० हेक्टर धानबालीमा प्रकोप, किसानलाई चिन्ता

जुम्ला– तातोपानी गाउँपालिका–५ का किसान धनप्रसाद चौलागाईंको भकारी यस वर्ष रित्तिएको छ । वर्षेनी २२ मुरी खेतबाट झण्डै २२ क्विन्टल मार्सीधान उत्पादन गर्ने चौलागाईंको भकारी रित्तिएको हो । भित्र्याउन लागेको मार्सीधान नेक ब्लास्ट (घाँटी मरुवा) रोगको संक्रमणले पुरै धान सखाप भएपछि उत्पादन शून्य भएको चौलागाईं बताउँछन् । २२ मुरी खेतबाट करिब २२ क्विन्टल धान उत्पादन […]