शिवराजमा सेवाप्रवाह केन्द्र सञ्चालन

कपिलवस्तु । सेवाग्राहीको सुविधाका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले सेवाप्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने समस्या खेप्दै आएका सेवाग्राहीको काम अब कर्मचारी स्वयंले सहजीकरण एवं सम्पन्न गर्नेगरी केन्द्र सञ्चालनमा आएको हो । नगरपालिकाले सेवाग्राहीका लागि चिया, चिसो पानी, टिभी र वाइफाईलगायत स्तनपान कक्षसमेत सञ्चालनमा ल्याएको छ । बुधबार संयुक्त रूपमा […] The post शिवराजमा सेवाप्रवाह केन्द्र सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बुटवलले थाल्यो सेवाप्रवाह तथा विकासबारे विज्ञ तथा सरोकारवालाहरुसँग छलफल

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो । सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा […]

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए । सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरूले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण […]

सेवाप्रवाह प्रभावकारी बनाउन माग

म्याग्दीका स्थानीय तहको सेवाप्रवाह र विकास योजना कार्यान्वयनमा प्रभावकारी नभएको जनगुनासो छ । जनप्रतिनिधि पालिकाको भन्दा विभिन्न कार्यक्रम र पार्टीका काममा बढी ब्यस्त र कर्मचारीमा जागिरे सोचाइले स्थानीय तहको सेवा प्रभावकारी नभएको गुनासो बढी छ । हरेक वर्ष विभिन्न ठाउँमा पालिकाले गर्ने सार्वजनिक सुनुवाइमा जनगुनासा उस्तै छन् । तर ती गुनासालाई सम्बोधन गर्ने जनप्रतिनिधि र […]

रेसुंगा नगरपालिकाद्वारा ‘डेमो फ्लाइट’ का लागि सेवाप्रवाह बन्द

गुल्मीको रेसुंगा नगरपालिकाले ‘डेमो फ्लाइट’ का लागि आइतबार रेसुंगा नगरपालिकाको सेवाप्रवाह बन्द गरेको छ । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले सार्वजनिक सूचना जारी गर्दै सेवाप्रवाह बन्द गर्ने जनाएका...

दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाप्रवाह प्रभावित

मुगु– मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो ।  इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा  बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा […]

छिटोछरितो सेवाप्रवाह गर्न रघुगंगामा सूचना प्रविधिको प्रयोग

म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, व्यक्तिगत घटना दर्तालगायतको सेवाप्रवाह छिटोछरितो गराएको छ । कार्यालयमा उपस्थित भएर औंठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवादिने गरेको हो ।सूचना प्रविधिको प्रयोगबाट सेवाप्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत […]

भीरकोट नगर अस्पतालमा सोलार जडानपछि सेवाप्रवाह प्रभावकारी

स्याङजा – भीरकोट नगर अस्पतालमा सोलार जडान गरिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको सहयोगमा अस्पतालनमा सोलार जडान गरिएको हो । अस्पतालमा १० केबीए क्षमताको ३० वटा सोलार प्यानल जडान भएको अस्पतालका व्यवस्थापक छायादत्त रेग्मीले बताउनुभयो ।  सोलार जडानपश्चात अस्पतालको सेवाप्रवाह प्रभावकारी भएको रेग्मीकाे भनाइ छ । उहाँले भन्नुभयो,‘अहिले अस्पतालमा लाइन भएको र नभएको थाहै हुँदैन ।’ अस्पतालको सेवाप्रवाह प्रभावकारी बनाउन निरन्तर काम गरिरहेको भन्दै भीरकोट नगर प्रमुख छायाराम खनालले व...

सेवाप्रवाह र विकास निर्माणमा किन बेवास्ता ?

देशमा पाँचदलीय गठबन्धनको सरकार भए पनि यो सरकार अन्योलग्रस्त देखिएको छ । अहिले मुलुकका विभिन्न स्थानमा विकास निर्माणका कार्यहरूमा जस्तै अवरुद्ध छ । सरकारी संयन्त्रले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । जनताका जनजीविकाका सवालहरू ओझेल परिरहेका छन् । जबसम्म आमजनताका जनजिविकाका सवालहरू ओझेलमा पर्छन् तबसम्म जनताले सरकारप्रति अपनत्व जाहेर […] The post सेवाप्रवाह र विकास निर्माणमा किन बेवास्ता ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नासोङ गाउँपालिकाको सेवाप्रवाह बेसीसहरबाट

मनसुनको सुरुवातसँगै प्राकृतिक विपत्तिमा परेको मनाङको नासोङ गाउँपालिकाले लमजुङको बेसीसहर नगरपालिकाबाट सेवाप्रवाह सुरु गरेको छ । अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीले गाउँपालिकाको प्रशासकीय भवन बगाएपछि नासोङ गाउँपालिकाले बेसीसहर–८, शेराफाँटमा सम्पर्क कार्यालय स्थापना गरी सेवाप्रवाह सुरु गरेको हो । शेराफाँटमा सम्पर्क कार्यालय तथा आपतकालीन सेवा केन्द्र स्थापना गरी सेवाप्रवाह सुरु गरेको गाउँपालिका वरिष्ठ अधिकृत गोविन्द […]