म्याग्दीका स्थानीय तहको सेवाप्रवाह र विकास योजना कार्यान्वयनमा प्रभावकारी नभएको जनगुनासो छ । जनप्रतिनिधि पालिकाको भन्दा विभिन्न कार्यक्रम र पार्टीका काममा बढी ब्यस्त र कर्मचारीमा जागिरे सोचाइले स्थानीय तहको सेवा प्रभावकारी नभएको गुनासो बढी छ । हरेक वर्ष विभिन्न ठाउँमा पालिकाले गर्ने सार्वजनिक सुनुवाइमा जनगुनासा उस्तै छन् । तर ती गुनासालाई सम्बोधन गर्ने जनप्रतिनिधि र […]