नासोङ गाउँपालिकाको सेवाप्रवाह बेसीसहरबाट

मनसुनको सुरुवातसँगै प्राकृतिक विपत्तिमा परेको मनाङको नासोङ गाउँपालिकाले लमजुङको बेसीसहर नगरपालिकाबाट सेवाप्रवाह सुरु गरेको छ । अविरल वर्षासँगै मस्र्याङदी नदीमा आएको बाढीले गाउँपालिकाको प्रशासकीय भवन बगाएपछि नासोङ गाउँपालिकाले बेसीसहर–८, शेराफाँटमा सम्पर्क कार्यालय स्थापना गरी सेवाप्रवाह सुरु गरेको हो । शेराफाँटमा सम्पर्क कार्यालय तथा आपतकालीन सेवा केन्द्र स्थापना गरी सेवाप्रवाह सुरु गरेको गाउँपालिका वरिष्ठ अधिकृत गोविन्द […]