भेलालाई सम्बोधन गर्र्दै प्रतिरोध जनअधिकार आन्दोलनका केन्द्रीय संयोजक प्रमोद धितालले राष्ट्रय राजनीतिमा देखिएको विकृतिका कारणल प्रतिरोधी चिन्तन, विचार र संस्कृतिको ठाउँमा सम्झौतावादी प्रवृत्ति हावी भएको बताए । उनले उहिलेको सचेत युस्ताले एक्लै भए पनि सत्य र न्यायपूर्ण आन्दोलन विचारको पक्षमा उभिनु पर्ने बताए ।