न्यायालयको समस्या पुँजीवादी संसदीय व्यवस्थाको संकटको उत्कर्ष रुप : प्रतिरोध

प्रतिरोध जनअधिकार आन्दोलनले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या पुँजीवादी संसदीय व्यवस्थाको सकंटको उत्कर्ष रुप भएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दे प्रतिरोधले यस्तो बताएको हो।  ‘पुँजीवादी व्यवस्थाका हिमायतीहरूले बारम्बार...