फैसला पुनरावलोकनमा लैजाने तयारीमा रेशम

काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरी सर्वोच्चको फैसला पुनरावलोकनमा जाने तयारीमा रहेका छन् । गत जेठ २ गते सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल ढकालको संयुक्त इजलासले उनको जन्मकैदको फैसला सदर गरेको थियो । रेशमका अधिवक्ता भद्रप्रसाद नेपालका अनुसार उक्त फैसला पुनरावलोकनमा जाने तयारी रहेको छ । ‘हामी उक्त फैसलाको […]

सम्बन्धित सामग्री

१० अर्ब कर छुटसम्बन्धी मुद्दा : दुई सातादेखि निरन्तर सुनुवाइ, फैसला आउने तयारीमा

विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माउपरका तीन मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । उनी कर फस्र्योट आयोगको सदस्यसमेत रहेका वेला गरेको भ्रष्टाचारसहितका मुद्दामा सुनुवाइ सकिएको छ भने...

रेशम चौधरी रिहाई गर्ने सरकारको तयारीमा सर्वोच्चको धक्का, जन्मकैद फैसला सदर

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आज दोषी ठहर हुने फैसला …

गर्भपतन विवाद : द्वन्द्वको पूर्वसंकेत

अमेरिकामा ‘रो’ विरुद्ध ‘वेड’ फैसला उल्टिने सम्भावना बढ्दै गएको छ र ऊ सांस्कृतिक युद्धको अर्को चरणको तयारीमा छ । अमेरिकामा मूल्य–मान्यताको द्वन्द्व अरू ठाउँको तुलनामा किन बढी चर्को देखिन्छ र विरोधी...

काउन्टरमा चार न्यायाधीशविरुद्ध महाभियोगको तयारीमा एमाले

काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार न्याधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ। एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए । एमालेसँग सल्लाह नगरी महाअभियोगको प्रस्ताव दर्ता गर्नमा राजनीतिक उद्देश्य देखिएकाले यसको राजनीतिक जवाफ आउन सक्ने खरेलको भनाइ छ । […]

जतनाको फैसला सत्य र न्यायको पक्षमा हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गरेका छन् । उनले जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।  उनले भनेका छन्, तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिनेछ ।' महासचिव पोखरेलले ...

यसकारण भयो निर्वाचन सार्ने षड्यन्त्र असफल

अघिल्लो सरकारले संसद विघटन गरी ताजा जनादेशमा जाने फैसला गर्दा प्रतिगमन भयो भन्दै उफ्रनेहरु संविधान अनुसार स्थानीय तहको निर्वाचन पछि सारेर संसदको निर्वाचन गर्ने तयारीमा लागेपछि राजनीति दुई कित्तामा उभियो । गठबन्धनका नेताहरु वैशाखमा स्थानीय तहको निर्वाचन नगरी ससदको निर्वाचन गराउने तयारीमा रहे पनि संविधानतः नमिल्ने भएपछि हिजो शनिबार बसेको गठबन्धन बैठक आउँदो जेठमा निर्वाचन …

सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकन तयारीमा प्रचण्ड, माधव नेपालको साथ

काठमाडौं : सर्वोच्च अदालतको माघ २३ गतेको फैसलाविरुद्ध साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट माओवादी केन्द्रले पुनरवलोकन जाने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। सर्वोच्चले निवेदकको मागविपरीत निर्णय गरेको भएकाले माओवादीले पुनरवलोकनमा जाने निर्णय गरेको हो। सर्वोच्चको फैसला विरुद्ध पुनरवलोकनमा जाने अन्तिम तयारी भइरहेको प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘पार्टीको निर्णयअनुसार पुनरवलोकनमा जाने तयारी तयारी छ’, उनले भने, ‘पार्टी एकताका लागि ओली र प्रचण्

शुक्रबार आयोगसँग आपत्ति, शनिबार सर्वोच्चलाई धम्की

अदालतलाई चेतावनी  : सर्वोच्च अदालतले कुनै अकल्पनीय फैसला गर्ने कुरा सोच्न पनि सकिँदैन । सम्मानित सर्वोच्च अदालतले देशभरि भएका सभाहरूलाई हेरेको होला, यस्ता सभाहरूबाट प्रकट जनमतको विश्लेषण गरेको होला । तपाईंहरू निर्धक्क चुनावको तयारीमा लाग्नोस् ।...