नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।
उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गरेका छन् ।
उनले जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।
उनले भनेका छन्, तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिनेछ ।'
महासचिव पोखरेलले ...