विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सुरु, एउटा शव सक्न ४ घण्टा लाग्ने (भिडिओ)

काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पोस्टमार्टस शुरु गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम […]

सम्बन्धित सामग्री

विमान दुर्घटना : पहिचान भएका ६८ जनाको पोस्टमार्टम गर्ने तयारी

काठमाडौं, माघ २ । पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए । जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको […]

‘मौसम छलेर कसरी सुरक्षित उडान गर्ने भन्ने कुरामा सोच्न आवश्यक’

जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको ‘नाइन एनएईटी’ ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा सो विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली, ४ भारतीय र २ जर्मन नागरिकको निधन भयो । दुर्घटनामा निधन भएकाहरुको शव पोस्टमार्टम गरेर बिहीबार परिवारलाई जिम्मा लगाइएको छ ।घटना अझै सेलाएको छैन । हरेक नेपाली शोकमग्न र त्रसित छन् । अहिले नेपालमा रहेको प्रि–मनसुनका कारण पनि हवाई यात्रा गर्न आनाकानी गर्ने अवस्था सिर

तारा एअरकाे विमान दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो

काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।  विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो । गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको था...

विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा […]

तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्ट

तारा एयर दुर्घटना: पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएक

विमान दुर्घटना : बाँकी शव पनि काठमाडौं ल्याइयो (तस्वीरसहित)

१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो । पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित […]

विमान दुर्घटना : थप १२ जनाको शव काठमाण्डौ ल्याइयो

काठमाण्डौ – प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव हिजो सोमवार बेलुकी र आज मङ्गलवार थप १२ जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार काठमाण्डाै ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछ...

तारा एअरकाे विमान दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

काठमाण्डाै – मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ । हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान ...