१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो । पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित […]