समाचार प्रभाव : डोजर लगाई तोडफोड गरिएको राजमार्गको कल्भर्ट मर्मत

गुल्मी : मदन भण्डारी राजमार्ग सडकअन्तर्गतको कल्भर्ट एक वर्षमा बल्ल मर्मत भएको छ। गत असार १ गते थाहाखबर डटकममा ‘एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन्’ भन्ने शीर्षकको समाचार प्रकाशन भएपश्चात् कल्भर्ट मर्मतमा चासो दिइएको हो।असार १ गते राति खोलामा बाढी आएका कारण संक्रमित बोकेको एम्बुलेन्स खोला तर्न सकेको थिएन भने नेपाली सेनाको ट्रकसमेत खोला तर्न नसकी सदरमुकाम तम्घास फिर्ता आएको थियो। उनै संक्रमित दम्पतीमध्ये श्रीमानको उपचारकै क्रममा शुक्रबार निधन भएको छ।इश्मा गाउँपालिका-१ हस्तिचौर झर

सम्बन्धित सामग्री

आजका समाचार : सभामुख घिमिरेकाे बैठक कक्षको अवलोकनदेखि महानगरको डोजरसम्म

दिनभर आजमा संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन, सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस, एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट, महानगरले आलोकनगरमा चलायो डोजर, यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरालगायतका समाचारले प्रमुख स्थान पाए। संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज […]

सत्यतथ्यमा आधारित समाचार लेख्न मिर्चैया नगरपालिकाका प्रमुख यादवको आग्रह

सिरहा मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले आफूबारे गतल प्रचार भएको भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभएको छ । प्रमुख यादवले शक्तिको दुरुपयोग गरी नगरपालिकाका स्थानीय पक्की घर तथा भवनमा डोजर चलाउन आदेश दिएको भनी सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले नगरपालिकाको कानुनसम्मत् कदमलाई लिएर गलत …

माइराम पोखरी क्षेत्रका अवैध संरचनामाथि वीरगञ्ज महानगरले चलायो डोजर

१६ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ । आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । यो समाचार तयार पार्दासम्म महानगरपालिकाले ४ वटा घरहरु भत्काइसकेको छ । चिल्ड्रेन पार्कको पूर्व तर्फ बनाइएका अवैध घरहरुमा डोजर चलाइएको वीरगञ्ज महानगरपालिका सरसफाइ […]

टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन्। यो समाचार नेपाल समाचार दै

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । सम्बन्धित समाचार : महानगरले हटायो काठमाडौँ […]

अरुणोदयको उपभोक्ता समितिको कामबाट हट्यो डोजर

कानूनी व्यवस्थाविपरीत उपभोक्ता समितिले गरेको काममा डोजर प्रयोग भएको समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले तत्कालै डोजर लगाउन बन्द गरेको छ । समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका कार्यालय प्रमुख सिग्देलले डोजर लगाएर काम गर्न रोक लगाउनुभएको हो । पहिराको भिरतर्फ डोजर लगाउँदा पनि आयोजनास्थलमा प्राविधिक भने भेटिएका थिएनन् । डिभिजन कार्यालय, नगरपालिका र वडाकासमेत प्राविधिकले बैठक …

कसरी बन्छ हामीले खाने नुन ?

तपाईं हामीले दैनिक रुपमा दाल, तरकारी र अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ?  कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले चीनको लियानयुङयाङ शहरको समुद्री किनारामा नुन निकालेर त्यसलाई धुल्याउँदै गरेको तस्वीर प्रकाशन गरेको छ । तस्वीरमा समुन्द्रबाट संकलन गरेर ल्याएको नुनलाई चिनियाँ कामदारहरुले तह लगाइरहेको देख्न सकिन्छ । तस्वीरमा एक मजदुरले संकलित नुनका ठुलाठुला ढिकाहरुलाई डोजर...

नदी दोहनको समाचार लेख्ने पत्रकारलाई दुर्व्यवहार

तामाकोसी नदीमा रातभरी अवैध रुपले डोजर हालेर नदी दोहन गरी बालुवा तस्करी भएको समाचार लेखेका पत्रकारलाई दुर्व्यवहार गरिएको छ। स्थानिय प्रशासनले असार यता नदी भित्र डोजर हाल्न निषेध गरे पनि रातभरी नदीमा डोजर हालेर दोहन भइरहेको समाचार लेखेका सगरमाथा टेलिभिजन र राम्रो पोष्ट अनलाइनका पत्रकार कैलाश लामालाई दोहनमा संलग्न एक युवाले दुर्व्यवहार गरेका हुन्।

सीमा मिच्ने क्रम अझै रोकिएन‚ महाकालीवारि सडक खन्दै भारत

काठमाडौं : दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ। भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको समाचार कान्तिपुर दैनिकमा छ। ब्यास गाउँपालिका–१ र २ को सीमा क्षे...

पोखरा महानगरका मेयरले डोजर चलाउँदा ३ घाइते :: Pahilopost.com

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलाको किनारामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने क्रममा मेयर मानबहादुर जिसीले चलाएको डोजर अनियन्त्रित भई रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार घाइते भएका छन्।   फिर्केखोलाको मिचिएको मापदण्द हटाएर खोलाको किनारामा पैदलमार्ग निर्माण गर्ने योजना अनुसार उद्घाटनको क्रममा मेयर जिसीले डोजर चलाइ दिँदा समाचार संकलनको