आजका समाचार : सभामुख घिमिरेकाे बैठक कक्षको अवलोकनदेखि महानगरको डोजरसम्म

दिनभर आजमा संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन, सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस, एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट, महानगरले आलोकनगरमा चलायो डोजर, यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरालगायतका समाचारले प्रमुख स्थान पाए। संसद अधिवेशनको पूर्वसन्ध्यामा सभामुख घिमिरेले गरे बैठक कक्षको अवलोकन संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज […]