पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलाको किनारामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने क्रममा मेयर मानबहादुर जिसीले चलाएको डोजर अनियन्त्रित भई रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार घाइते भएका छन्।
फिर्केखोलाको मिचिएको मापदण्द हटाएर खोलाको किनारामा पैदलमार्ग निर्माण गर्ने योजना अनुसार उद्घाटनको क्रममा मेयर जिसीले डोजर चलाइ दिँदा समाचार संकलनको