सिरहा मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले आफूबारे गतल प्रचार भएको भन्दै सत्यतथ्यमा आधारित समाचार लेख्न आग्रह गर्नुभएको छ । प्रमुख यादवले शक्तिको दुरुपयोग गरी नगरपालिकाका स्थानीय पक्की घर तथा भवनमा डोजर चलाउन आदेश दिएको भनी सञ्चारमाध्यमले गलत प्रचार गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले नगरपालिकाको कानुनसम्मत् कदमलाई लिएर गलत …