सीमा मिच्ने क्रम अझै रोकिएन‚ महाकालीवारि सडक खन्दै भारत

काठमाडौं : दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ। भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको समाचार कान्तिपुर दैनिकमा छ। ब्यास गाउँपालिका–१ र २ को सीमा क्षे...