कानूनी व्यवस्थाविपरीत उपभोक्ता समितिले गरेको काममा डोजर प्रयोग भएको समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले तत्कालै डोजर लगाउन बन्द गरेको छ । समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका कार्यालय प्रमुख सिग्देलले डोजर लगाएर काम गर्न रोक लगाउनुभएको हो । पहिराको भिरतर्फ डोजर लगाउँदा पनि आयोजनास्थलमा प्राविधिक भने भेटिएका थिएनन् । डिभिजन कार्यालय, नगरपालिका र वडाकासमेत प्राविधिकले बैठक …