आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

सम्बन्धित सामग्री

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।  मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान...

आजदेखि सवारी कर घरबाटै तिर्न सकिने

अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर

आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

काठमाडौं।बाग्मती प्रदेशमा आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने भएको छ।सवारी कर,जरिवाना राजस्व भुक्तानीसँगै नवीकरण गर्न सकिने छ।प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन्।अनलाइन प्रणालीमा आवद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए।यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।