तस्वीर : बुद्ध जयन्तीको अवसरमा स्वयम्भू परिसरमा देखिएको बौद्ध धर्मावलम्बीहरुको भीड

२५६६औं बुद्ध जयन्तीको अवसरमा सोमवार स्वयम्भू परिसरमा देखिएको बौद्ध धर्मावलम्बीहरुको भीड । यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६६औं जयन्ती शान्तिको कामना गर्दै सोमवार देशभर मनाइँदै छ । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

सम्बन्धित सामग्री

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले लुम्बिनीमा आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताउनुभयो । उहाँले विश्वशान्ति स्थापनामा जोड दिँदै …

लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ। आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। विगत केही वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बौद्ध शिखर सम्मेलनकै अवसरमा वितरणका लागि प्रक्रियाअघि बढाउने निर्णय गरेको उनको भनाइ छ। बुद्ध […]

वसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरु पनि रहेकोे र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदर सत्कार हुने जानकारी पुस्तकमा परेको छ । यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यान साधना

बसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

काठमाडौं : बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक बसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ।बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्ध पनि रहेकोे र ती बुद्धहरूको पनि बौद्ध समाजबाट आदर सत्कार हुने जानकारी पुस्तकमा परेको छ। यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरू मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुुझ्न र बु

बौद्ध स्तुपा

बुद्ध जयन्तीको दिन सोमबार देखिएको विश्व सम्पदाको सूचिमा सूचिकृत पर्यटकीय तथा धार्मिक स्थल बौद्ध स्तुपा। तस्बिर :चन्द्रकला क्षेत्री,रासस

बुद्ध स्वयं बौद्ध थिएनन् र ?

सन्दर्भ : बुद्धजयन्ती बुद्ध स्वयं हिन्दू वैदिक वा हिन्दू थिए भन्ने कुराको ऐतिहासिक पुष्टि कतैबाट हुँदैन  बुद्ध र बौद्ध धर्म दर्शनको प्रसंगमा कतिपय व्यक्ति बुद्ध स्वयं बौद्ध नभएको मन्तव्य दिन्छन् । बुद्धलाई बौद्ध होइनन्...

लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने, सम्झौतापत्रमा गरियो हस्ताक्षर

सिद्धार्थनगर : बुद्ध जन्मस्थल लुम्बिनीमा बंगलादेशले बुद्ध विहार बनाउने भएको छ। नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याबीच लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपाल र बंगलादेशबीच साँस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विहार बनाउने गरी…

लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्पताल सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा अस्पताल बनाउने योजना अगाडि सारेको छ।

बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध प्रतिमा अनावरण

काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको अनावरण गरिएको छ। सोमबार केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका बुद्धको प्रतिमा अनावरण गरिएको हो। प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमती र छोराका नाममा दान गरेका हुन्। प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थवीरले शील प्रदान गरेका थिए। भने भिक्षु संघबाट बुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो। भिक्षु ञाणाबुध स्थविरले उपदेश दिएका थिए।&

देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय

बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो