देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय

बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो

सम्बन्धित सामग्री

वौद्ध विश्वविद्यालयलाई विश्वसामु चिनाउछौँ :  अर्थमन्त्री पौडेल

रूपन्देहीको बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा आएको छ ।  नयाँ शैक्षिक सत्रदेखि तीन वटा विषयमा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलिएको हो । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० बिगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ ।  सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ ।  शुक्रवार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएक...