बौद्ध स्तुपा

बुद्ध जयन्तीको दिन सोमबार देखिएको विश्व सम्पदाको सूचिमा सूचिकृत पर्यटकीय तथा धार्मिक स्थल बौद्ध स्तुपा। तस्बिर :चन्द्रकला क्षेत्री,रासस

सम्बन्धित सामग्री

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।...

रामग्राम लिजमा दिने विषयमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा प्रधानमन्त्रीमाथि आक्षेप नलगाउन सांसदहरुलाई आग्रह गरेका छन्।...

अहिंसा प्रवर्द्धनका लागि राजधानीमा दीप प्रज्वलन

अन्तर्राष्ट्रिय अहिंसा दिवस राजधानीमा दीप प्रज्वलन गरी मनाइएको छ। सोमबार साँझ काठमाडौंको बौद्ध स्तुपा भित्र दीप प्रज्वलन गरी अहिंसा दिवस मनाइएको हो।...

बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।

डेढ करोड लागतमा बौद्ध स्तुपा

गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो ।समुद्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठूलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरु बुढाथोकीले जानकारी […]

गुल्मीको भार्सेमा डेढ करोडको लागतमा बौद्ध स्तुपा निर्माण गरिँदै

पर्यटक पवर्द्धनमा टेवा पुयाउने उद्देश्यले गुल्मीको भार्सेमा डेढ करोडको बौद्ध स्तुपा निर्माण सुरु गरिएको छ । सत्यवति गाउँपालिका ८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपा निर्माणको काम भइरहेको छ । स्तुपा...

पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा बन्दै

तम्घास – पर्यटन प्रवर्दन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ । उक्त दिन […]

वातावरणमैत्री लुङ्दर र झण्डाले सजियाे बौद्ध स्तुपा

गत शनिबार बौद्ध स्तुपा परिसरमा अरू साधारण दिनभन्दा भिन्नै माहौल थियो । फोटो खिच्नेको संख्या पनि ठूलै थियो । त्यहाँ उपस्थित प्रायः सबै आश्चर्यमग्न देखिन्थे । बौद्धमा अरु समयमा भन्दा बेग्लै रौनक देखिन्थ्याे ।

यस्तो देखियो बौद्धको रोपाइँ जात्रा, कोभिडका कारण अन्य वर्षहरुभन्दा फरक

काठमाडौं : गाईजात्राको भोलिपल्ट हुने रोपाइँ जात्रा काठमाडौंको बौद्धमा मनाइएको छ। बौद्धमा धुमधामका साथ मनाइने जात्राहरुमध्ये रोपाइँ जात्रा पनि एक हो। यसपालि कोभिडका कारण सर्वसाधारणलाई बौद्ध स्तुपाभित्र जान मनाही थियो। जात्रा गर्नेहरुलाई मात्र बौद्ध स्तुपा प्रवेशको अनुमति दिइएको थियो। बौद्ध स्तुपा परिसर बाहिर भने जात्रा हेर्न आउनेहरुको निकै भिड नै…