बंगलादेशमा हिन्दूहरूमाथिको आक्रमण योजनाबद्ध भएको त्यहाँका गृहमन्त्रीको भनाइ

बंगलादेशका गृहमन्त्रीले दुर्गा पूजा पण्डालहरूमा भएको आक्रमण पूर्व नियोजित भएको र त्यसको तयारी लामो समयदेखि गरिएको बताएका छन् ।  देशमा साम्प्रदायिक सद्भाव भत्काउनका लागि यसो गरिएको उनको भनाइ छ ।  गृहमन्त्री अस्दुज्जमां खानले बताए, ‘एक समूहले निहित स्वार्थका साथ हिंसा चर्काएको हो । कोमिल्ला, रामु र नासिरनगरमा साम्प्रदायिक हिंसामार्फत देशलाई अस्थिर बनाउने कोशिश गरिएको हो ।’ आफूहरूसँग बलियो प्रमाण् जम्मा भएपछि अपराधीहरूलाई कठोर सजाय दिने उनले बताए ।  बंगलादेशमा शुक्रवार कुरानको अपमान ग...

सम्बन्धित सामग्री

पर्यटन विकासबाट देशलाई सक्षम बनाउन सकिन्छ : मन्त्री किराँती

भोजपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताएका छन्।उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृहजिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिए।पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ। पर्यटकीय क्षेत्रलाई सफ

देशको समिति प्रणाली अति लोकतान्त्रिक भयो : रघुजी पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको काम योजनाबद्ध ढंगले गर्नुपर्ने बताएका छन्।मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने बताए। उनले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको आरोप लगाउँदै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए। प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको उनको भनाइ थियो।उनले भने, ‘समितिको काम योजनाबद्ध ढंगले

बैंकविरुद्धका गतिविधि नियन्त्रणमा प्रधानमन्त्रीको चासो

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मक भावना फैलाउन कुनै समूह योजनाबद्ध रूपमै अघि बढेको र यसले वित्तीय अराजकता निम्त्याउन थालेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । यस्ता परिघटनालाई आफूले गम्भीर रूपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको उनको भनाइ छ ।

बैंकविरुद्धका गतिविधि नियन्त्रणमा प्रधानमन्त्रीको चासो

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मक भावना फैलाउन कुनै समूह योजनाबद्ध रूपमै अघि बढेको र यसले वित्तीय अराजकता निम्त्याउन थालेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । यस्ता परिघटनालाई आफूले गम्भीर रूपमा लिएको र बैंक तथा वित्तीय क्षेत्रका समस्या सुल्झाउन पहल गरिरहेको उनको भनाइ छ ।

व्यवस्थित शहरीकरण आजको आवश्यकता : प्रधानमन्त्री देउवा

बुटवल ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शनिबार १ अर्ब ११ करोडको लागतमा बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले […]

महानगरले सरसफाई विशेष अभियान थाल्यो

‘हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ’ मेयर कोइरालाले भने। महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो।...

अर्थतन्त्रप्रति चिन्ता जनाउँदै गोकुलले भने- गठबन्धन अमर रहोस् !

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वर्तमान सरकार आएपछि डलर सञ्चिति आधा भएको बताएका छन् । ट्वीटरमार्फत देशको अर्थतन्त्रबारे चिन्तित हुँदै उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । ‘राष्ट्रिय उत्पादकत्वमा टेवा दिने उद्योगमाथि सरकारले योजनाबद्ध रूपमा करका दरमा तलमाथि गरेको राष्ट्रघाती कदमले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नहुने नै भयो,’ उनले लेखेका […]