अर्थतन्त्रप्रति चिन्ता जनाउँदै गोकुलले भने- गठबन्धन अमर रहोस् !

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वर्तमान सरकार आएपछि डलर सञ्चिति आधा भएको बताएका छन् । ट्वीटरमार्फत देशको अर्थतन्त्रबारे चिन्तित हुँदै उनले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । ‘राष्ट्रिय उत्पादकत्वमा टेवा दिने उद्योगमाथि सरकारले योजनाबद्ध रूपमा करका दरमा तलमाथि गरेको राष्ट्रघाती कदमले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नहुने नै भयो,’ उनले लेखेका […]