बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शनिबार १ अर्ब ११ करोडको लागतमा बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले […]